शुक्रबार थपिए ५९४ जना कोरोना संक्रमित

विकल्प न्यूज/काठमाण्डौं साउन ३० गते । पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । उनीहरुमध्ये १०० जनाको मृत्यु भएको छ भने १० हजार ७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा … Continue reading शुक्रबार थपिए ५९४ जना कोरोना संक्रमित